• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
पारा ओलम्पियन पलेसा सम्मानित
64x64
शुक्रवार, कार्तिक १२, २०७८ खेलपाटी संवाददाता

काठमाडौं । आईओएफटिसीले टोकियो पारा ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई नगद सहित सम्मान गरेको छ ।

काठमाडौंमा आज शुक्रबार आयोजित एक कार्यक्रमकाबीच आईओएफटिसीले ओलम्पियन गोवर्धनलाई नगद एक लाखसहित सम्मान गरेको हो ।

वाइल्ड कार्डमार्फत पारा ओलम्पिकमा सहभागिता जनाएकी गोवर्धनले दुई फाइट जितेकी थिईन् । ओलम्पिकमा दुई फाइट जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

आयोजकले पारा ओलम्पिकका दौरान प्रशिक्षक रहेका कविराज नेगी तथा व्यवस्थापक रहेका ओलम्पिय दीपक विष्टलाई जनही ५१ हजारले सम्मान गरेको छ ।

त्यसैगरी, फिजियोथेरापिष्ट नेहा शाह, नेपालमा पारा तेक्वान्दो भित्र्याउन मुख्य भूमिका निर्वाह गर्ने जनार्दन ढुंगेल र तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरलाई पनि सम्मान गरेको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्जिव सम्मानित
पुम्से तेक्वान्दोमा सुबानलाई स्वर्ण
श्रेष्ठ पाकिस्तानमा उत्कृष्ट निर्णायक
आईओएफटीसी अमेरिकाको मिचिगनमा
बालाजु टिम च्याम्पियन
फ्लोरिडा ओपनमा सन्जीवलाई दोहोरो स्वर्ण
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP