• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
स्वीमिङ्ग
  • गृहपृष्ठ
  • स्वीमिङ्ग
किर्तिमानसहित नासिर विश्व च्याम्पियनसिपमा छनोट
64x64
सोमवार, कार्तिक ८, २०७८ खेलपाटी संवाददाता
काठमाडौं ।  नासिर याह्या हुसेन नयाँ राष्ट्रिय किर्तिमान सहित अबुधाबीमा आयोजना हुने १५ औं फिना विश्व च्याम्पियनसिपका लागि छनोट भएका छन्।

नेपाल पौडी संघले आईतबार २५ मिटरको पौडी पोखरीमा आयोजना गरेको छनौट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टायलमा १ मिनेट ५७.८५ सेकेन्डको नयाँ राष्ट्रिय किर्तिमान कायम गर्दै ५९९ फिना अंकका साथ विश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन् ।
 
यस अघि २५ मिटर दूरीमा ओलम्पियन एलेक्सजेण्डर गादेगाद शाहको नाममा २ मिनेट ००.०४ सेकेन्डको किर्तिमान रहेको थियो । शाहले उक्त किर्तिमान २ वर्ष अघि काठमाण्डौमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुदमा भएको पौडी प्रतियोगितामा राखेका थिए ।

दुई पुरुष र दुई महिलाको लागि भएको छनौट प्रतियोगितामा ओलम्पियन शाह पनि छनोट भएका छन् ।
 
नेपाल पौडी संघले जापानमा आयोजना भएको ओलम्पियकमा सहभागि भएका दुई खेलाडी एलेक्जेण्डर शाह र गौरिकालाई उनीहरु उच्च शिक्षा अध्ययनका लागि बिदेशमा रहेकोले उनीहरुको निरन्तर प्रशिक्षण तथा प्रतियोगितामा सहभागिता जनाईरहेको र फिना अंकको निकट समयलाई कायम राखेको आधारलाई मापदण्ड बनाई बिश्व च्याम्पियनसिपमा छनौट गर्ने निर्णय गरेकोमा शाहले उक्त मापदण्डलाई पुरा गरेका कारण छनौट हुन सफल भएको तर गौरिका भने उच्च शिक्षा अध्ययनका क्रममा रहेका कारणले सहभागी हुन नसकेको नेपाल पौडी संघले जनाएको छ ।

दुई महिला तर्फ अनुशिया तण्डुकार र उपास्ती महर्जनले बिश्व च्याम्पियनसिपको लागि छनौट हुने सौभाग्य प्राप्त गरेका छन् । अनुशियाले १०० मिटर फ्रिस्टायलमा १ मिनट २.६० सेकेण्ड समयका साथ ५१७ फिना अंक तथा उपास्तीले ५० मिटर ब्रेष्टस्ट्रोकमा ३६.२६ सेकेण्ड समयका साथ ४८९ फिना अंकका साथ छनौट हुन सफल भएका हुन् ।

सोही छनौटका क्रममै भएको पुरुष १०० मिटर बटरफ्प्लाईमा अनुभव सुब्बाले पनि राष्ट्रिय किर्तिमान कायम गरे । उनले उक्त दूरी ५९.१० सेकेण्डमा पूरा गरेका थिए ।
 
यस अघि उक्त दूरीको किर्तिमान सैयद हेम्जा शाहको नाममा १ मिनट ००.२५ सेकेण्डको रहेको थियो । शाहले उक्त किर्तिमान नेपालगञ्जमा आयोजना भएको ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्व कीर्तिमानसहित अमेरिकालाई स्वर्ण
कीर्तिमानसहित ड्रेसललाई स्वर्ण
विश्व कीर्तिमानसहित चीनलाई स्वर्ण
कीर्तिमानपछि गौरिका भन्छिन्, 'एकदम खुशी लागेको छ'
टोकियो ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान
टोकियो ओलम्पिक : गौरिकाको प्रतिस्पर्धा आज
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP