• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
भोलिनै सदस्य सचिव नियुक्तिको तयारी
64x64
आइतवार, मंसिर १२, २०७८ खेलपाटी संवाददाता

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव भोलि (सोमबार)नै नियुक्त गर्ने तयारी गरेको छ ।

सदस्य सचिवमा निवेदन दिएका १८ जनाको कार्ययोजना सहित अन्तरवार्ता गरेको मन्त्रालयले सोमबारनै नियुक्ति प्रक्रिया सम्पन्न गर्ने गृहकार्यका साथ काम अघि बढाएको छ ।

सदस्य सचिव सिफारिस गर्न गठित समितिले आईतबारनै तीन जनाको नाम खेलकुद मन्त्री महेश्वर गहतराज समक्ष बुझाउने तयारी गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐनको दफा १७ को ३ अनुसार खेलकुद मन्त्री गहतराजले सदस्य सचिव सिफारिसका लागि सचिव नेतृत्वमा कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ रहने गरि तीन सदस्यीय सिफारिस समिति गठन गरेका थिए ।

समितिले सात दिनको म्याद राखेर मंसिर ४ गते सदस्य सचिवको खुल्ला दर्खास्त आह्वान गरेको थियो ।

शुक्रबार अन्तिम दिनसम्म १८ जनाले सदस्य सचिवका लागि निवेदन दिएका थिए ।

सदस्य सचिव सिफारिस समितिले निवेदन दिएका १८ जना निवेदकलाई आईतबार मन्त्रालयमा बोलाएर कार्ययोजना प्रस्तुत गर्न लगाएको थियो ।

मन्त्रालयका सचिव दामोदर रेग्मी संयोजकत्वको समितिले एक महिला सहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । मन्त्रालयले सदस्य सचिव नियुक्तिकालागि सिफारिस भएका ब्यक्तिको सूची मन्त्रिपरिषदमा लैजानेछ । ऐन अनुसार मन्त्रीपरिषद् बैठकले उपयुक्त व्यक्तिलाई राखेपको सदस्य सचिव पदमा नियुक्त गर्नेछ ।

मन्त्रालय स्रोतका अनुसार सोमबारको मन्त्रीपरिषदको नियमिति बैठकमा खेलकुद मन्त्री गहतराजले तीन जनाको नाम लैजाने तयारी गरेका छन् ।
सोही अनुसार सिफारिस समितिले आईतबारनै तीन जनाको नाम मन्त्रालयमा बुझाउने गरि गृहकार्य गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
राखेपमा नयाँ ८ बोर्ड सदस्य मनोनित
जो छन् सदस्य सचिवको दौडमा
खेल नीति सम्मेलनको घोषणापत्र सार्वजनिक
'वर्तमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव छैन'
राखेप सदस्य सचिवको लागि दरखास्त आह्वान
एनओसीको साधारण सभा अर्को महिना
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP