• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
राखेपमा नयाँ ८ बोर्ड सदस्य मनोनित
64x64
शुक्रवार, मंसिर १०, २०७८ हिम बिक्रम केसी
राखेपको बोर्ड सदस्यमा मनोनित भएपछि सामुहिक तस्विर खिचाउँदै राखेपका नयाँ बोर्ड सदस्य तस्बिर - मनोज थापा/खेलपाटी

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ८ जना नयाँ बोर्ड सदस्य नियुक्त गरेका छन् ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारमा मनोनित ९ जना बोर्ड सदस्यलाई मंसिर ३ गते पदमुक्त गर्ने निर्णय गरेका गहतराजले माओवादी केन्द्रमा आबद्ध खेलकर्मीलाई समेट्दै ८ जना बोर्ड सदस्य नियुक्त गरेका छन् ।

मन्त्री गहतराजले परिषद् अध्यक्षको हैसियतामा बिहीबारको निर्णय अनुसार विज्ञको रुपमा लामा पेमा डोल्मा र जनक प्रसाद बर्तौलालाई नियुक्त गरेका छन् ।

खेलकुद विकास ऐनको दफा ३ को उपदफा २ को ठमा खेल विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टिडोपिङ विज्ञमध्यबाट अध्यक्षले एक महिला सहित दुई जना मनोनित गर्न पाउने व्यवस्था छ । सोही अनुसार फुटबलकी डोल्मा र तेक्वान्दोका बर्तौला मनोनित भएका हुन् ।

उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व हुने गरि बर्दियाका दिपेन्द्र विष्ट र शाहसीक तथा पर्यटकीय खेलकुद महासंघबाट प्रतिनिधित्व हुने गरि मोहमद फाजिललाई बोर्ड सदस्यमा मनोनित गरिएको छ ।

ऐनको उपदफा २ को णमा उद्योग वाणिज्य महासंघको सिफारिसमा एक जना र उपदफा २ कै तमा परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी एक जना अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ ।

यस्तै, खेलकुद संघको सिफारिसमा श्रीमान थापा मगर, अन्जन धमला, बिना श्रेष्ठ, प्रकाशकुमार कुसारीलाई मनोनित गरिएको छ ।

ऐनको उपदफा २ को ढमा सम्बन्धित राष्ट्रिय खेल संघको विधान बमोजिम निर्वाचित संघका पदाधिकारी वा सदस्यमध्येबाट सम्बन्धित संघको सिफारिसमा अध्यक्षले दुई महिला सहित कम्तिमा ५ जना सदस्य मनोनित गर्न पाउने व्यवस्था छ ।

खेलकुद संघको सिफारिसमा अझै एक महिला मनोनित हुन बाँकी छ ।

मनोनित भएका प्रकाशकुमार कुसारी लटार्डो युनिभर्सल संघबाट आएका हुन् भने बिना नवाछे श्रेष्ठ एथ्लेटिक्स संघ, अन्जन धमला र श्रीमान थापा मगर तेक्वान्दो महासंघबाट प्रतिनिधित्व गर्छन् ।

मनोनित बोर्ड सदस्यले शुक्रबार बिहानै पद तथा गोपनियताको शपथ लिएका छन् ।

मन्त्री गहतराजले मंसिर तीन गते ९ जना बोर्ड सदस्यलाई सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै पदमुक्त गर्ने निर्णय गरेका थिए । पदमुक्त भएका मध्य ५ जना बोर्ड सदस्यले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

बिहीबार अदालतले बोर्ड सदस्यलाई पदमुक्त गर्ने आदेश कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोलिनै सदस्य सचिव नियुक्तिको तयारी
जो छन् सदस्य सचिवको दौडमा
खेल नीति सम्मेलनको घोषणापत्र सार्वजनिक
'वर्तमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव छैन'
राखेप सदस्य सचिवको लागि दरखास्त आह्वान
एनओसीको साधारण सभा अर्को महिना
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP