• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एनओसीको साधारण सभा अर्को महिना
64x64
बिहिवार, मंसिर २, २०७८ खेलपाटी संवाददाता

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को साधारण सभा पुसमा हुने भएको छ ।

एनओसीको बुधबार बसेको बैठकले साधारण सभा पुस १३ गरे (डिसेम्बर २८) मा गर्ने निर्णय गरेको हो ।

कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बोर्ड बैठकले यो निर्णय गरेको हो ।

यस्तै बैठकले नेपाल स्पोर्टस लिडर मिट सन् २०२२ को जनवरीमा गर्ने निर्णय पनि गरेको छ ।

बैठकले सन् २०२२ को अप्रिल ६ मा बुद्ध जन्म भूमि लुम्बिनीमा वृहत अन्तर्राष्ट्रिय कार्यक्रम पनि गर्ने निर्णय पनि गरेको छ।

स्पोर्टस एन्ड डेभलपमेन्ट फर पिस डेको अवसरमा यो कार्यक्रम हुन लागेको हो । यस्तै नेपालले चिल्ड्रेन अफ एसिया इन्टरनेसनल स्पोर्टस गेम आयोजना गर्न प्रस्ताव गर्ने सुरुआती निर्णय पनि गरेको छ ।

कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्त बैद्यले पछिल्लो साता रुसको भ्याडिभोस्टोकमा भएको त्यस सम्बन्धी कार्यक्रममा सहभागी जनाउनु भएको थियो । भ्लाडिभोस्टोकमा चिल्ड्रेन अफ एसिया इन्टरनेसनल स्पोर्टस गेम सेभ द सिसनको सेमिनार भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोलिनै सदस्य सचिव नियुक्तिको तयारी
राखेपमा नयाँ ८ बोर्ड सदस्य मनोनित
जो छन् सदस्य सचिवको दौडमा
खेल नीति सम्मेलनको घोषणापत्र सार्वजनिक
'वर्तमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव छैन'
राखेप सदस्य सचिवको लागि दरखास्त आह्वान
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP