• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिवार, जेठ २७, २०८०
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
शटपुट
  • गृहपृष्ठ
  • शटपुट
चन्द्रकलाको राष्ट्रिय कीर्तिमान
64x64
शुक्रवार, बैशाख ६, २०७६ खेलपाटी संवाददाता

दाङ । आठौं राष्ट्रिय खेलकूद अन्तर्गत महिला सटपुटमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।

दाङको बेलझुण्डीमा बिहीबार चन्द्रकलाले १२.०४ मिटर सटपुट फाल्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । उनले आफ्नै नाममा रहेको ११.५६ मिटरको कीर्तिमान भंग गरेकी हुन् ।  राष्ट्रिय कीर्तिमान बनाएसंगै चन्द्रकलाले थप २५ हजार रुपैयाँ पाउने छिन्।

यस स्पर्धामा प्रदेश पाँचकी संगीता अधिकारीले १०.१५ मिटरका साथ रजत जित्दा पुलिसकी बसन्ती चौधरीले १०.०५ मिटरसहित कास्य जितिन् ।

सटपुटतर्फ पुरुषमा आर्मीका टंकप्रसाद दाहालले स्वर्ण पदक जिते । उनले १२.१९ मिटर सटपुट फाल्दै स्वर्ण हात पारे । यस्तै १२.०४ मिटरका साथ पुलिसका पुष्कल शर्माले रजत र आर्मीका चित्रबहादुर वलीले ११.८५ मिटरका साथ कास्य पदक जिते ।

महिलाको १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी विश्वरुपा बुढाले स्वर्ण पदक जितेकी छिन् ।  विश्वरुपाले निर्धारित दुरी ३७ मिनेट ३०.८९ सेकेण्डमा पुरा गरिन् ।

यस्तै पुलिसकी राज पुरा पँछाईले ३७ मिनेट ३०.९२ सेकेण्डको समयसहित रजत र प्रदेश २ की सन्तोषी श्रेष्ठले ३७ मिनेट ५०.५३ सेकेण्डसहित कास्य पदक जितिन् ।

पुरुषको १० हजार मिटर दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जिते । उनले ३१ मिनेट ०३.१ सेकेण्डमा दूरी पुरा गरे । गण्डकी प्रदेशका अनिष थापाले ३१ मिनेट ९. ८ सेकेण्डसहित रजत पदक जित्दा एपीएफका गोपीचन्द्र पार्कीले ३१ मिनेट ५८.३ सेकेण्डका साथ कास्य पदक हात पारे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथ्लेटिक्स – खै फिल्ड इभेन्ट्स ?
ज्याभलिन थ्रोमा चन्द्रकलाको राष्ट्रिय कीर्तिमान
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP