• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिवार, जेठ २७, २०८०
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
सिद्धि मङ्गललाई लेजण्ड कप फुटसलको उपाधि
64x64
बिहिवार, कार्तिक १८, २०७८ खेलपाटी संवाददाता

काठमाडौं । प्रथम छात्रा लेजेण्ड कप फुटसल प्रतियोगिताको उपाधि श्री सिद्धि मङ्गल माध्यमिक विद्यालयले जितेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका सिद्धिपुरमा भएको विद्यालय स्तरीय प्रतियोगितामा माउन्ट ओलिभ विद्यालयलाई पराजित गर्दै श्री सिद्धि मङ्गलले उपाधि जितेको हो ।

लेजेण्ड फुटसलद्वारा आयोजना गरिएको प्रतियोगितामा भानोदय माध्यमिक विद्यालय तेस्रो बन्यो ।

प्रतियोगिताको उच्च गोलकर्ता कोपिला इङ्गिलस सेकेन्डरी बिद्यालयकी छात्रा रितिसा श्रेष्ठ बनिन् ।

प्रतियोगितामा विजयी हुने विद्यालय तथा सहभागी खेलाडीलाई महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महालक्ष्मी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष वासुदेव महर्जन, गुण एयरलाइन्सका प्रबन्ध निर्देशक दिप्रश शाक्य लगायतले पुरस्कृत गरेका थिए ।

सो अवसरमा गुण एयरलाइन्सका प्रबन्ध निर्देशक दिप्रश शाक्यले यस किसिमको बिद्यालय स्तरको छात्रा फुटसल प्रतियोगिता ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकामै पहिलोपटक भएकोमा खुशी व्यक्त गरे ।

उनले आगामी दिनमा यस किसिमको प्रतियोगितामा आफुहरुको सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता समेत जनाए ।

प्रतियोगितामा कुल सात विद्यालयकोे सहभागीता रहेको थियो ।

प्रतियोगितामा सहभागी टोली मध्ये दुई टोलीलाई लेजेन्ड फुटसलद्वारा निशुल्क प्रशिक्षण एवम खेल स्थल उपलब्ध गराइएको लेजेन्ड फुटसलका अध्यक्ष अमन महर्जनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लिम्पिया र गोकर्णलाई उपाधि
लोयल्टी कपमा एलएको ह्याट्रिक
सिद्धार्थ बनस्थली र एलए उपाधिनजिक
चामुण्डा माबिलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
सिद्धार्थ बनस्थली र एलए सेमिफाइनलमा
लोयल्टी र टाइमलाइन सेमिफाइनलमा
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP