• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
दौड
  • गृहपृष्ठ
  • दौड
म्याराथन विजेताले ५० हजार प्राप्त गर्ने
64x64
बिहिवार, कार्तिक ११, २०७८ खेलपाटी संवाददाता

काठमाडौं । चौंथो विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथनका विजेताले नगद ५० हजार प्राप्त गर्ने भएका छन् ।

बागमती प्रदेश खेलकुद विकास परिषद् र सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिले संयुक्तरुपमा कात्तिक २७ मा म्याराथन आयोजना गर्दैछ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा आयोजकले पुरुष तथा महिलातर्फका विजेतालाई नगद ५० हजारले पुरस्कृत गर्ने जनाएको हो ।

त्यसैगरी पुरुष तथा महिलातर्फ दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेले क्रमश ३० हजार, २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।

सिन्धुपाल्चोकबाट सहभागी हुने खेलाडीहरु मध्येबाट प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश १५ हजार, १० हजार र ५ हजार प्रदान गरिनेछ ।

भेट्रान्सतर्फ शीर्ष तीन स्थान हात पार्ने धावकहरु क्रमश १० हजार, ८ हजार र ५ हजारबाट पुरस्कृत हुनेछन् ।

सहभागी सबैलाई प्रमाणपत्र र मेडल उपलब्ध गराइने आयोजकले जानकारी गराएको छ ।

प्रतियोगितामा विभागीय टोली तथा व्यक्तिगत गरी करिब १ सय ५५ जनाले सहभागिता जनाउने छन् ।

आयोजकका अनुसार प्रतियोगिताका लागि करिब २१ लाख ४१ हजार खर्च हुने अनुमान गरिएको छ ।

पाँच पोखरी विश्वकै अग्लो ताल मध्ये नवौं स्थानमा पर्छ । पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिएको पाँच पोखरीबाट हिमालय रेञ्ज पनि देखिन्छ ।

पाँच पोखरी थाङपाल गाउँपालिका प्रमुख टासी लामाले यस प्रतियोगिताबाट पर्यटन प्रवद्र्धन गर्नका लागि सहयोग पुग्ने बताए ।

यता बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले खेलाडीको सबै कुराको व्यवस्थापन आयोजकले गर्ने भएकाले इन्ट्री फि राखिएको बताए ।

भण्डारीले खेलकुदका लागि उपयुक्त स्थानको रुपमा सिन्धुपाल्चोक रोजिएको जनाए । यसले पर्यटन विकासमा समेत टेवा पुग्ने उनले उल्लेख गरे ।

भण्डारीका अनुसार अनुसन्धानका आधारमा म्याराथनको रुट तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘रन फर प्रोटिन’ पुस ३ मा
सामाजिक सञ्जालबाट टाढै बस्छु–बोल्ट
पाँचपोखरी म्याराथन : दर्ताकाे समय तीन दिन थप
अल्ट्रा ट्रेल हाफ म्याराथन कात्तिक २७ गते
रुपेशलाई सूर्योदय रोड रेसको उपाधि
महर्जनले बर्लिन म्याराथनमा दौडने 
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP