• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
दौड
  • गृहपृष्ठ
  • दौड
रुपेशलाई सूर्योदय रोड रेसको उपाधि
64x64
आइतवार, आश्विन ३, २०७८ नमीन ढकाल

इलाम । संविधान दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकामा रोड रेस (म्याराथन) सम्पन्न भएको छ । पर्यटकीय क्षेत्र कन्यामबाट फिक्कलसम्म ५ किलोमिटर रेस सम्पन्न भएको हो ।

ओलम्पियन बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यतामा भएको रेसमा खुल्ला तर्फ रुपेश राईले जितेका छन् । विवेक राई द्धितिय, दिवस राई तृतिय र गणेश मगरले सान्तवना पुरस्कार पाए ।

महिला तर्फ मनिका घले प्रथम, भावना थुलुङ द्धितिय, काजुना राई तृतिय र चाँदनी राईले सान्तवना स्थान हासिल गरिन् । ४० बर्षमाथिको भेट्रानको उपाधि सन्जिव कार्कीले हात पारे । रणविर राई द्धितिय, नारायण कटुवाल तृतिय र विकास फागुले सान्तवना स्थान हासिल गरे ।

No description available.

विजेताहरुलाई ओलम्पिय मानन्धर, गीतकार बुद्धविर लामा र नगर प्रमुखले प्रमाणपत्र एवम नगद पुरस्कार हस्तान्तरण गरे । रेसमा २ सय भन्दा बढिले सहभागिता जनाएका थिए । पुरस्कार वितरण समारोहमा बोल्दै मानन्धरले खेलकुदले सभ्य र असल नागरिक जन्माउने भएकाले सरकारले खेलाडीको निम्ति ध्यान दिनुपर्ने बताए ।

उनले अझै पनि सरकारले खेल र खेलाडीको विषयमा गम्भिर बन्न नसकेको बताए । संविधानलाई केही शक्तिहरु टुक्राउन लागेको उल्लेख गर्दै मानन्धरले सवै नेपालीले संविधानको रक्षामा लाग्नुपर्ने बताए । सूर्योदयले हरेक बर्ष संविधान दिवसको अवसरमा कन्याम देखि फिक्कलसम्म रोड रेड आयोजना गर्दै आएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘रन फर प्रोटिन’ पुस ३ मा
सामाजिक सञ्जालबाट टाढै बस्छु–बोल्ट
पाँचपोखरी म्याराथन : दर्ताकाे समय तीन दिन थप
म्याराथन विजेताले ५० हजार प्राप्त गर्ने
अल्ट्रा ट्रेल हाफ म्याराथन कात्तिक २७ गते
महर्जनले बर्लिन म्याराथनमा दौडने 
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP