• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
अन्य
  • गृहपृष्ठ
  • अन्य
रविन र सञ्जय फाइनलमा
64x64
शुक्रवार, मंसिर १०, २०७८ खेलपाटी संवाददाता

काठमाडौं । नुवाकोटका रविन तामाङ र एपीएफका सञ्जय राई दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिताको पुरुष ५०.५–५५ केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा रविनले धनगढीका नवीन ऐर तथा सञ्जयले ललितपुरका हिरन राईलाई पराजित गरे ।

पुरुष ४०.५–४५ केजीमा नुवाकोटका सुमन थापा मगर र धनगढीका निवेश कठायत, ६०.५–६५ केजीमा केन्द्रका कुलदीप कार्की र एपीएफका रोहित चुनारा, ६५.५ केजीमाथि केन्द्रका अनिश दाहाल र काठमाडौंका रोनिश सुब्बा, ३० केजीमुनि धनगढीका नरेन्द्र मौनी र केन्द्रका सुनिल थापा, ३०.५–३५ केजीमा सिन्धुपाल्चोकका नवीन दनुवार र सर्लाहीका सुमित विकले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै फाइनलमा स्थान पक्का गरे ।

धापासीस्थित श्रीसमाज भवनमा भइरहेको प्रतियोगिताको महिला ४० केजीमुनि सिन्धुपाल्चोककी जमुना दनुवार र सर्लाहीकी प्रशंसा ठकुरी तथा ४५ केजीमाथि नुवाकोटकी पद्मा तामाङ र सर्लाहीकी चाँद यादवले सेमिफाइनलमा स्थान बनाए । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरेन्द्र र मनीषा उत्कृष्ट
शेर्पाप्रति श्रद्धाञ्जली
लामिछानेले दिए सदस्य सचिवमा निवेदन
सदस्य सचिव बन्न दिपक विष्टले हाले दर्खास्त
बोर्ड सदस्य प्रकरण – के छ अदालतको आदेश ?
राखेपमा नयाँ ८ बोर्ड सदस्य मनोनित
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP