• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
अन्य
  • गृहपृष्ठ
  • अन्य
सदस्य सचिव बन्न दिपक विष्टले हाले दर्खास्त
64x64
शुक्रवार, मंसिर १०, २०७८ खेलपाटी संवाददाता

काठमाडौं । तेक्वान्दोका ओलम्पियन खेलाडी दिपक विष्टले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव बन्न दर्खास्त हालेका छन् ।

शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर विष्टले सदस्य सचिवका लागि दर्खास्त हालेका हुन् ।

विष्टले दक्षिण एसियाली खेलकुद (साग)मा लगातार तीन स्वर्ण पदक जितेका थिए । उनी छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने एक्लो पुरुष खेलाडी हुन् ।

युवा तथा खेलकुद मन्त्रालयले मंसिर ४ गते सुचना जारी गर्दै राखेप सदस्य सचिवका लागि ७ दिने खुल्ला दर्खास्त आह्वान गरेको थियो ।

राखेप सदस्य सचिवमा दर्खास्त दिने शुक्रबार अन्तिम दिन रहेको छ ।

विष्ट खेलाडी जिवनपछि प्रशिक्षकको रुपमा खेलकुदमा आबद्ध छन् । प्रशिक्षकसँग उनी खेलकुद सामाग्रीको व्यापारमा समेत सक्रिय छन् ।

खेलकुदको राजनीति र व्यवस्थापनबाट टाढै बस्न चाहेको बताउँदै आएका विष्ट नेपाल तेक्वान्दो संघबाट समेत राजीनामा दिएका थिए । उनी राखेपको कर्मचारीको रुपमा प्रशिक्षकको काम गर्दै आएका छन् ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज मन्त्री बनेर आएपछि विष्ट सदस्य सचिवको लबिङ गर्दै आएका थिए ।

उनले मन्त्री गहतराजलाई पटक पटक भेटेर सदस्य सचिव बन्न इच्छा व्यक्त गर्दै आएका थिए । सोही अनुसार शुक्रबार उनले दर्खास्त हालेका छन् ।

बिहीबार मात्र उनले विभिन्न अन्तराष्ट्रिय खेलाडीलाई फोन गरेर सदस्य सचिवमा निवेदन हाल्ने जानकारी गराएका थिए । उनले सदस्य सचिवको रुपमा आफुलाई लबिङ गर्न समेत अनुरोध गरेका थिए ।

निवेदन दर्ता गर्दै विष्टले खेलकुदको विकासका लागि आफुले उम्मेदवारी दिएको खेलपाटीसँग बताए ।

'मेरो ३० वर्षको अनुभवलाई योगदान गर्न निवेदन दिएको छु । योजना निवेदनसँगै पेश गरेको छु । त्यही अनुसार नयाँ ढंगले काम गर्छु ।' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरेन्द्र र मनीषा उत्कृष्ट
शेर्पाप्रति श्रद्धाञ्जली
रविन र सञ्जय फाइनलमा
लामिछानेले दिए सदस्य सचिवमा निवेदन
बोर्ड सदस्य प्रकरण – के छ अदालतको आदेश ?
राखेपमा नयाँ ८ बोर्ड सदस्य मनोनित
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP