• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
अन्य
  • गृहपृष्ठ
  • अन्य
बोर्ड सदस्य प्रकरण – के छ अदालतको आदेश ?
64x64
शुक्रवार, मंसिर १०, २०७८ खेलपाटी संवाददाता

काठमाडौं । बिहीबार उच्च अदालत पाटनले राखेप बोर्ड सदस्यलाई पदमुक्त गर्ने युवा तथा खेलकुद मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न–नगराउन अल्पकालिन अन्तरिम आदेश जारी गर्यो ।

अदालतले विपक्षीलाईसमेत छलफल गरी निष्कर्शमा पुग्न उपयुक्त देखिएकाले मंसिर १७ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

मन्त्रालयले मंसिर ३ गते विज्ञको रुपमा मनोनित रिम रानाभाट र इन्दिरा निरौला, खेलकुद संघबाट रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुन केसी, उद्योग वाणिज्य महासंघको सिफारिसमा गोपाल खनाल तथा शाहसीक तथा पर्यटकीय खेलकुदको सिफारिसमा मनोनित गोबिन्द भट्टराईलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

अदालतको आदेशसँगै मन्त्रालयले पदमुक्त गरेका ९ जना बोर्ड सदस्यको पद यथावत रहने देखिएको थियो । तर मन्त्रालयले बिहीबारकै निर्णय अनुसार राखेपमा ९ जना बोर्ड सदस्य मनोनित गरेको छ ।

मनोनित सदस्यले शुक्रबार बिहानै पद तथा गोपनियताको शपथ समेत लिएका छन् ।

खेलकुद मन्त्री महेश्वर गहतराजले खेल विज्ञको रुपमा डोपा डोल्मा र जनक प्रसाद बर्तौला, उद्योग वाणिज्य महासंघको सिफारिसमा दिपेन्द्र विष्ट, शाहसीक तथा पर्यटकीय खेलकुदबाट मोहमद फाजिल, खेल संघबाट प्रकाश कुमार कुसारी, बिना श्रेष्ठ, अन्जन धमला र श्रीमान थापा मगरलाई मनोनित गरेका छन् ।

हेर्नुहोस, उच्च अदालत पाटनबाट जारी भएको आदेश

No description available.

यो पनि, पदमुक्तको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरेन्द्र र मनीषा उत्कृष्ट
शेर्पाप्रति श्रद्धाञ्जली
रविन र सञ्जय फाइनलमा
लामिछानेले दिए सदस्य सचिवमा निवेदन
सदस्य सचिव बन्न दिपक विष्टले हाले दर्खास्त
राखेपमा नयाँ ८ बोर्ड सदस्य मनोनित
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP