• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
अन्य
  • गृहपृष्ठ
  • अन्य
पासाङ्ग ल्हामु वाल क्लाइम्बिङ्ग सञ्चालनमा
64x64
शुक्रवार, श्रावण १, २०७८ खेलपाटी संवाददाता
वालको उद्घाटन गर्दै शुक्रबार कार्यक्रममा उपस्थित सहभागी । फोटो : खेलपाटी

काठमाडौं । पासाङ्ग ल्हामु वाल क्लाइम्बिङ्ग सेन्टर नयाँ व्यस्थापनमा सुरुवात भएको छ ।

काठमाडौंको धुम्बाराहीस्थित वाल क्लाईम्बिङ्ग नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको हो ।

नेपालमा पछिल्लो समय खेलकुद गतिविधि ठप्प जस्तै भएको अवस्थामा सेन्टरलाई सञ्चालनमा ल्याईएको हो ।

बागमति प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले शुक्रबार एक कार्यक्रमका बीच बालको शुभारम्भ गरेका थिए ।

वागमती प्रदेशका सांसद निमा लामा तथा विभिन्न संघ संस्थाका प्रतिनिधि उपस्थिती रहेको कार्यक्रममा राखेपका सदस्य तथा पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले खेल पर्यटन र नेपालका वाल क्लाइम्बिङ्गको सम्भावनाका विषयमा धारणा राखेका थिए ।

No description available.

प्रख्यात आरोहि तथा पर्वतिय खेलुकद महासंघ नेपालकी बोर्ड सदस्य माया गुरुङले सो वाल व्यवस्थापनको नेतृत्व लिएकी छिन् ।

राजधानीको मुटुमा रहेको सो वाल खेल तालिम र प्रतियोगिताका लागि उपयुक्त रहने गुरुङ्गले जानकारी दिईन् ।

कार्यक्रममा सगरमाथा आरोही कल्पना महर्जन तथा नासा नेपालका प्रकाश काप्री समेत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरेन्द्र र मनीषा उत्कृष्ट
शेर्पाप्रति श्रद्धाञ्जली
रविन र सञ्जय फाइनलमा
लामिछानेले दिए सदस्य सचिवमा निवेदन
सदस्य सचिव बन्न दिपक विष्टले हाले दर्खास्त
बोर्ड सदस्य प्रकरण – के छ अदालतको आदेश ?
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP