• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
पदमुक्तको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
64x64
बिहिवार, मंसिर ९, २०७८ हिम बिक्रम केसी

काठमाडौं । उच्च अदालतले राखेपका बोर्ड सदस्यलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार प्राप्त रिटमाथि सुनुवाई गर्दै अदालतले मंसिर ३ गते राखेपका ९ जना बोर्ड सदस्यलाई पदमुक्त गर्ने युवा तथा खेलकुद मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

अदालतले दुवै पक्षलाई छलफलका लागि अर्को साता बोलाएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मंसिर ३ गते परिषद् अध्यक्षको हैसियतमा तत्कालिन खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नियुक्त गरेका ९ जना बोर्ड सदस्यको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै पदमुक्त गर्ने निर्णय गरेका थिए ।

ऐनले दिएको जिम्मेवारी पुरा नगरेको भन्दै मन्त्रालयले राखेपका ९ जना बोर्ड सदस्यलाई पदमुक्त गरेको थियो ।

मन्त्रालयको निर्णय गैरकानुनी रहेको निष्कर्श सहित राखेपका ५ जना बोर्ड सदस्यले उच्च अदालतमा बुधबार रिट निवेदन दायर गरेका थिए ।

बोर्ड सदस्यहरु सुवर्ण श्रेष्ठ, रेनुका श्रेष्ठ, सम्पन्न श्रेष्ठ, सुभाष श्रेष्ठ र रिम रानाभाटले अदालतमा मुद्धा दायर गरेका थिए ।

राखेपका ६ जना बोर्ड सदस्यले दायर गरेको रिटमाथि उच्च अदालतले बिहीबार अन्तरिम आदेश जारी गरेको हो ।

खेलकुद मन्त्री गहतराजले एक तिहाई सदस्यले बैठक बोलाउन अध्यक्ष समक्ष लिखित अनुरोध गर्न सक्ने प्रावधान हुँदा हुँदै पनि खेलकुद विकास र विस्तारमा उदासिन देखिएको, बोर्ड सदस्यको रुपमा पदीय जिम्मेवारी पुरा गरेको अवस्था नदेखिएको र राखेपको हितमा योगदान पुर्याएको अवस्था नदेखिएको कारण देखाउँदै बोर्ड सदस्यलाई स्पष्टिकरण सोधेका थिए ।

मन्त्री गहतराजले तत्कालिन केपी ओली नेतृत्व सरकारका विभागीय मन्त्री विश्वकर्माले विज्ञको रुपमा मनोनित गरेका रिम रानाभाट, इन्दिरा निरौला, राष्ट्रिय सघबाट मनोनित रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुन केसी, उद्योग वाणिज्य महासंघको प्रतिनिधिको रुपमा मनोनित गोपाल खनाल तथा शाहसीक, परम्परागत तथा पर्वतीय खेलकुद महासंघको प्रतिनिधिको रुपमा मनोनित गोबिन्द भट्टराई स्पष्टिकरण सोध्दै पदमुक्त गरेका थिए ।

अदालतको आदेशसँगै राखेपका ९ जना बोर्ड सदस्य पूर्ववत अवस्थामा रहनेछन् ।

देउवा सरकारले कात्तिक १ गते राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई समेत पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध सिलवालले समेत सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
कति गम्भिर सदस्य सचिवको दाबी ?
राखेपका ९ बोर्ड सदस्य पदमुक्त
'ए' डिभिजन लिग : के भन्छन् कप्तान र प्रशिक्षक ?
राखेपका ५ बोर्ड सदस्यले बुझाए स्पष्टिकरण
जावलाखेलको लक्ष्य शीर्ष चार
रेलिगेशनबाट जोगिने फ्रेन्ड्सको लक्ष्य
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP