• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
तीन एमेच्योर गल्फर नगदसहित सम्मानित
64x64
शनिवार, जेठ ४, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । नेपालका शीर्ष तीन एमेच्योर गल्फ खेलाडी नगदसहित सम्मानित भएका छन् । नेपाल गल्फ एसोसियसनले शनिबार तीन खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

सम्मानित हुनेमा शुक्र बहादुर राई, टंक कार्की र सुबास तामाङ रहेका छन् । संघले शुक्र र टंकलाई जनही ५०/५० हजारले सम्मानित गरेको हो । यस्तै सुबास २५ हजार नगदसहित सम्मानित भए ।

शुक्रले यस सिजन दुई प्रोफेसनल उपाधि जितेका थिए । शुक्रले सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप र सुर्य नेपाल ईष्टन ओपनको उपाधि जितेका थिए ।

यस्तै टंकले आठौं राष्ट्रिय खेलकुदमा स्व्रण जितेका थिए । यस्तै सुबासले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल च्यालेन्ज गल्फको उपाधि जितेका थिए ।

राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव केशब कुमार बिष्ट, संघका अध्यक्ष टासी घले लगायतले खेलाडीलाई सम्मानित गरे ।

खेलाडीलाई सम्मान गरेपछि बोल्दै सदस्यसचिव बिष्टले पूर्वाधारको कारणले नेपालमा खेलाडी धेरै उत्पादन नभएको भएपनि प्रतिभावान खेलाडीहरु नेपालमा रहेको बताए ।

यस्तै उनले नेपालमा आयोजना हुने १३ औं सागमा पदक ल्याउन तयारी गर्न सुझाब दिए । सदस्यसचिव विष्टले १३ औं सागमा पदक राखेपले सक्ने सहयोग गर्ने बताए ।

यस्तै संघका अध्यक्ष घलेले सागमा नेपालले गल्फबाट पदक ल्याउने बताउदै पदक नल्याए संघबाट राजिनामा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
नामग्याललाई टुरिजम कप गल्फको उपाधि
आर्मी अफिसर्सलाई उपाधि
गोकर्ण गल्फलाई अग्रता
नेपाल टुरिजम कप गल्फ हुने
शुक्रलाई वेष्टर्न ओपन गल्फको उपाधि
शुक्र र सन्जयलाई संयुक्त अग्रता
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP