• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
दिपकको टिमलाई प्रो-एमको उपाधि
64x64
शनिवार, जेठ ४, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । प्रोफेसनल गल्फर दिपक आचार्यको टिमले सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गतको प्रो-एम टिम उपाधि जितेका छन् ।

गोकर्ण गल्फ क्लबमा शुक्रबार कुल १६६ अंक जोड्दै दिपकको टिमले उपाधि जितेको हो । दिपकको टिममा दिपकसंगै एमेच्योर खेलाडी सद्भाव आचार्य, हृदेश कुमार सिंह र कल्साङ शेर्पा रहेका थिए ।

सचिन भट्टराईको टिमले १४९ अंक जोड्दै दोस्रो स्थान हासिल गर्यो । उनको टिममा काश्मिरा शाह, टेण्डी शेर्पा र रविन्द्र रिवारी रहेका थिए ।

यस्तै टाशी घले,भरत बस्तकोटी,मदन राना र हेमन्त थापाको टिमले तेस्रो स्थान हासिल गर्यो ।

त्यस्तै काश्मिरा शाहले महिलाको व्यक्तिगत तर्फ उत्कृष्ट खेलाडीको ट्रफी जितिन्  । वाङचेन धोनडुपले लंगेष्ट ड्राइभको अवार्ड जित्दा तुलसी भट्टले क्लोजेस्ट टु दि पिनको अवार्ड पाए  ।

विजेता, उपविजेता र तेस्रो हुनले ट्रफीसहित गिफ्ट ह्याम्पर हात पारे  ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
नामग्याललाई टुरिजम कप गल्फको उपाधि
आर्मी अफिसर्सलाई उपाधि
गोकर्ण गल्फलाई अग्रता
नेपाल टुरिजम कप गल्फ हुने
शुक्रलाई वेष्टर्न ओपन गल्फको उपाधि
शुक्र र सन्जयलाई संयुक्त अग्रता
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP