• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
गोकर्ण गल्फलाई अग्रता
64x64
सोमवार, आश्विन ११, २०७८ खेलपाटी संवाददाता

काठमाडौं । नेपाल टुरिजम कप गल्फ प्रतियोगितामा गोकर्ण गल्फ क्लबले अग्रता बनाएको छ ।

गोकर्ण गल्फ क्लबमा सोमबार गोकर्णले त्रिभुवन आर्मी अफिसर्स क्लबमाथि दुई स्ट्रोकको अग्रता बनाएको हो ।

गोकर्णका टासी छिरिङ र सद्भाव आचार्यले ७ ओभर १ सय ५१ स्कोर बनाए ।

छिरिङले दुई ओभर ७४ तथा सद्भावले पाँच ओभर ७७ स्कोर कार्ड बनाए ।

त्रिभुवनका सुवास तामाङ र निश्चय जंग रायमाझीले कुल नौं ओभर १ सय ५३ स्कोर बनाए । १३ औं सागमा स्वर्णधारी सुवासले एक ओभर ७३ तथा रायमाझीले आठ ओभर ८० स्कोर बनाए ।

रोयल नेपाल गल्फ क्लब २४ ओभर १ सय ६८ स्कोरसहित तेस्रो स्थानमा रहेको छ । हिमालय गल्फ कोर्सले २६ ओभर १ सय ७० स्कोर बनाएको छ।

नेपाल गल्फ संघले पर्यटन दिवसको अवसरमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत भोलि टिमतर्फको फाइनल चरणको खेल हुनेछ ।

प्रतियोगिताको अन्तिम दिन भने ओपन गल्फ प्रतियोगिता हुनेछ ।  

प्रतियोगितामा महिला र पुरुषमा कुल ८० जना गल्फरको सहभागिता रहेको संघले जनाएको छ ।

विजेता खेलाडीलाई ट्रफीसहित गिफ्ट ह्याम्पर प्रदान गरिने संघले जनाएको छ ।

यस्तै होल नम्बर १० मा 'होल इन वन' गर्नेले कोया सोनेट पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
नामग्याललाई टुरिजम कप गल्फको उपाधि
आर्मी अफिसर्सलाई उपाधि
नेपाल टुरिजम कप गल्फ हुने
शुक्रलाई वेष्टर्न ओपन गल्फको उपाधि
शुक्र र सन्जयलाई संयुक्त अग्रता
कार्कीलाई नेपाल चेम्बर गल्फको उपाधि
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP