• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
विद्यालयस्तरीय गल्फ खेल सुरु गर्दै राजर्षि गुरुकूल
64x64
शुक्रवार, चैत्र २०, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा पहिलो पटक स्कुल स्तरमा गल्फ प्रतियोगिताको सुरुवात भएको छ । राजर्षि गुरुकूल स्कुलले स्कुल स्तरमा नै गल्फको प्रतियोगिता सुरु गरेको छ ।

जसलाई नेपालका चर्चित गल्फ खेलाडी प्रदीपकुमार श्रेष्ठले उद्घाटन गरे । सो विद्यालयले विद्यार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्न विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएको छ । जसमा गल्फपनि एक रहेको छ ।

यसैको निरन्तरता र विकासको सिलसिलामा “स्वस्थ जीवनको लागि खेलकुद र असल शिक्षाको लागि स्वस्थ शरीर” भन्ने आदर्श वाक्यलाई मध्यनजर राखी यो विद्यालयले खेलकुदलाई पनि जोड दिएको छ । जसमा स्विमिङ, हकी, क्रिकेट, फूटबल, बास्केटबल, स्केटिङ लगायतका खेलकुद क्रियाकलापहरु विगत वर्षहरुदेखि नै गर्दै आएकोमा यस वर्षदेखि गल्फ खेलको पनि शुरुवात गरिएको हो  ।

गल्फ खेलको प्रारम्भ गर्दै प्रमुख अतिथि श्रेष्ठले विद्यालयले गरेको यो खेलको शुरुवातले विद्यार्थीहरुमा अन्तरनिहित रहेको प्रतिभालाई प्रस्फुटन गर्न र विद्यार्थीहरुको शारीरिक, मानसिक, बौद्धिक र संवेगात्मक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए । गल्फ खेलमा इच्छुक खेलाडीहरुलाई आवश्यक प्रशिक्षण र अन्य सहयोग गर्न आफू तत्पर रहेको बताउँदै यस खेललाई आउटडोरतर्फ विकास गर्ने बताइएको छ ।

विद्यालयका अध्यक्ष श्री राजेश चौधरीले विद्यालयले विद्यार्थीहरुको चौतर्फी विकासको लागि निरन्तर प्रयास गरिरहेको र यस कार्यमा सबै पक्षबाट यथोचित सहयोग र सद्भाव कायम रहेको जानकारी दिनुभयो । आगामी दिनमा अभिभावक र विद्यार्थीहरुको हितको लागि थप कार्यक्रमहरु संचालन गर्ने योजना रहेको बताए ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुदको क्षेत्रमा गल्फ खेलको शुरुवात गरेर विद्यालयले एउटा फड्को मारेको कुरा बताउँदै आगामी दिनहरुमा पनि यस किसिमका गतिविधि थप गर्दै लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
नामग्याललाई टुरिजम कप गल्फको उपाधि
आर्मी अफिसर्सलाई उपाधि
गोकर्ण गल्फलाई अग्रता
नेपाल टुरिजम कप गल्फ हुने
शुक्रलाई वेष्टर्न ओपन गल्फको उपाधि
शुक्र र सन्जयलाई संयुक्त अग्रता
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP