• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
पहिलो दिन भुवनलाई अग्रता
64x64
सोमवार, चैत्र २, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको पहिलो दिन भुवन नगरकोटीले अग्रता बनाएका छन् ।

गोकर्ण गल्फ क्लबमा सोमबार भुवनले ४ स्ट्रोकको अग्रता बनाएका हुन् । भुवनले पहिलो दिन ८ अन्डर ६४ स्कोर कार्डसहित अग्रता लिएका हुन् ।

पहिलो दिन भुवनले रामे मगर र विजय श्रेष्ठ ऐनहाउसलाई पछि पारेका हुन् । रामे र विजयको ४ अन्डर ६८ स्कोर रहेको छ ।

यस्तै २ अन्डर ६९ स्कोर कार्डसहित सुवास तामाङ, राजेन्द्र श्रेष्ठ र शुक्र बहादुर राई तेस्रो स्थानमा रहेका छन् ।

प्रदिप कुमार लामा र टासी छिरिङले १ अन्डर ७१ स्कोर जोडे । जय राम श्रेष्ठ, संजय लामा र धन बधौर थापाले १ ओभर ७३ स्कोर बनाए ।

तीन दिने प्रतियोगितामा ४४ प्रोफ्रेसनल गल्फरले खेल्नेछन् ।

प्रतियोगिताको विजेताले १ लाख २३ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८४हजार तथा तेस्रोले ६० हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
नामग्याललाई टुरिजम कप गल्फको उपाधि
आर्मी अफिसर्सलाई उपाधि
गोकर्ण गल्फलाई अग्रता
नेपाल टुरिजम कप गल्फ हुने
शुक्रलाई वेष्टर्न ओपन गल्फको उपाधि
शुक्र र सन्जयलाई संयुक्त अग्रता
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP