• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
सगरमाथा क्षेत्रमा 'बाह्रखरी गल्फ'
64x64
मगलवार, आश्विन ७, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । विश्वको सर्वाधिक उचाईमा आयोजना हुने एनसेल प्रिजेन्ट्स बाह्रखरी एभरेष्ट गल्फ आगामी कात्तिकमा आयोजना हुने भएको छ ।

आयोजक बाह्रखरी मिडिया इभेन्ट्सले सोमबार पत्रकार सम्मेलन गर्दै बाह्रखरी एभरेष्ट गल्फ कात्तिक ३ र ९ गते आयोजना हुने जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्दन गर्ने उदेश्यले आयोजना हुने प्रतियोगिता सोलुखुम्बुको कोङ्दे री र गोकर्ण गल्फ क्लबमा हुनेछ ।

प्रतियोगिता अन्तर्गत पहिलो चरणमा कात्तिक ३ गते ४ हजार २५० मिटर उचाईको कोङ्दे रीमा प्रतिस्पर्धा हुनेछ । जहाँ आयोजकले गोकर्ण गल्फ क्लबको सहयोगमा वान होल गल्फ कोर्स तयार भईरहेको जनाएको छ । यो विश्वकै सबैभन्दा अग्लो स्थानमा भएको गल्फ प्रतियोगिता हुने आयोजकले जनाएको छ । जुन विश्व कीर्तिमान समेत हो ।

सगरमाथा क्षेत्र कोङ्दे रीमा ४० बढी कर्पोरेट गल्फरले १ पार ३ कोर्समा प्रतिस्पर्धा गर्ने छन् ।

बाँकी रहेको १७ होलको खेल गोकर्ण गल्फ कोर्समा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । दोस्री चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरि करिब १०० गल्फरले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको विजेताले गोल्डेन बल प्राप्त गर्ने छन् । यस्तै आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा हुन लागेको बाह्रखरी गल्फका लागि भारत, चीन, अमेरिका,सिंगापुर, श्रीलंका, हङकङ, बेलायत लगायत राष्ट्रका पत्रकार आमन्त्रण गरिएको आयोजकले जनाएको छ । यस्तै बीबीसी, सिएनएन, रोयटर्स, एपी, एएफपी, ब्लुमवर्ग लगायतका अन्तर्राष्ट्रिय समचार संस्थालाई बोलाइएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
नामग्याललाई टुरिजम कप गल्फको उपाधि
आर्मी अफिसर्सलाई उपाधि
गोकर्ण गल्फलाई अग्रता
नेपाल टुरिजम कप गल्फ हुने
शुक्रलाई वेष्टर्न ओपन गल्फको उपाधि
शुक्र र सन्जयलाई संयुक्त अग्रता
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP