• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिवार, जेठ २७, २०८०
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटसल
  • गृहपृष्ठ
  • फुटसल
भेट्रान्स फुटसलको सेमीफाइनल समिकरण पूरा
64x64
बिहिवार, आश्विन २१, २०७८ नमीन ढकाल

इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा भएको छ ।

इन्डो–नेपाल फुटसल अन्तर्गत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीको टुंगो लागेको हो ।

प्रतियोगिताको पहिलो सेमीफाइनलमा इलाम भेट्रान्स र सूर्योदय भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी दोश्रो सेमीफाइनलमा आहाले भेट्रान्स र पाहुना टोली दार्जिलिङ भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो खेलमा इलाम भेट्रान्सले पाहुना टोली सुकिया भेट्रान्सलाई टाइव्रेकरमा ३–२ ले हराउँदै सेमीफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको निर्धारित समयमा दुवै टोलीबाट ९–९ गोल भएपछि निर्णयको लागि टाइव्रेकर रोजिएको थियो ।

इलामका लागि दर्शन भक्तराजले ४ गोल गरे । सुरेन राईले २ गोल, राजु थापा, प्रकाश थाम्सुहाङ र दिपक राईले १÷१ गोल गरे । सुकियाको लागि डेचेन शेपाले ५ गोल गरे । नयन लेप्चाले २ गोल तथा सन्जय भुटिया र तेन्जिङ भुटियाले १÷१ गोल गरे ।

No description available.

त्यसैगरी दोश्रो खेलमा आहाले भेट्रान्सले पेम्वा सेभेनलाई ३–२ गोल अन्तरले हरायो । आहालेको जितमा खड्ग घलेले २ गोल र दिलकुमार कुलुङले १÷१ गोल गरे । पेम्वा सेभेनको लागि पुष्प याङ्मालीले २ गोल फर्काए । तेश्रो खेलमा सूर्योदय भेट्रान्सले भेट्रान्स रोङ इलाभेनलाई १४–४ गोल अन्तरले हराउँदै सेमीफाइनल प्रवेश गर्न सफल रहयो ।

सूर्योदयको जितमा नगर प्रमुख रणबहादुर राईले ६ गोल गरे । सम्राट राईले ४ गोल, शरण राई २ गोल तथा किशोर राई र सन्जय गोलेले समान १÷१ गोल गरे । रोङका लागि योगराज राईले ३ र दौलत राईले १ गोल फर्काए । अन्तिम खेलमा दार्जिलिङ भेट्रान्सले युनाइटेड भेट्रान्सलाई ३–२ गोल अन्तरले पराजित गर्यो । दार्जिलिङको जीतमा सुवास सुब्बा, राजु तामाङ र दावा तामाङले समान १÷१ गोल गरे । युनाइटेडका लागि विके याङ्मालीले २ गोल फर्काए ।

कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा आगामी २३ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतका २ टिम सहित ८ टिमको सहभागिता रहेको थियो ।

कान्दुक रिक्रिएन सेन्टरको फूटसल मैदानमा हुने प्रतियोगिताको बिजेताले ३५ हजार ५ र उपबिजेताले १६ हजार ५ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमीफाइनलका दुवै खेल शुक्रबार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
धापाखेलमा भेट्रान्स फुटसल हुँदै
भैरव फुटसलकाे च्याम्पियन 
वडा नम्बर ५ च्याम्पियन
 तीन टोली सेमिफाईनलमा 
चोखाल स्मृति फुटसलको खेल तालिका सार्वजनिक
टेकबहादुर चोखाल स्मृति कप फुटसल शनिबारबाट
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP