• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिवार, जेठ २७, २०८०
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटसल
  • गृहपृष्ठ
  • फुटसल
फुटसल लिग : संखमुल फाइनलमा
64x64
बिहिवार, आश्विन २१, २०७८ मनोज थापा (हिमालयन मनोज)

पोखरा । संखमुल फुटसल राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगको फाइनलमा प्रवेश गरेको छ ।

पोखराको बहूदेशीय कभर्डहलमा बिहीबार भएको दोस्रो क्वालिफायरमा द राइजिङ क्लबलाई ४-३ गोल अन्तरले पराजित गर्दै संखमुल फाइनल पुगेको हो ।

रोमान्चक बनेको खेलको अतिरिक्त समयमा गोल गर्दै संखमुल फाइनल पुगेको हो ।

संखमुलको जितमा चारै गोल मणि लामाले गरे ।

राइजिङका विशन श्रेष्ठले दुई गोल गर्दा हेमन्त थापा मगरले एक गोल गरे ।

खेलमा संखमुलका मणि लामा म्यान अफ दि म्याच चुनिए ।

No description available.

अब संखमुलले फाइनलमा स्पोर्ट्स क्यासल पोखरासँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो क्वालिफायरमा इजिङलाई नै हराएर स्पोर्ट्स क्यासल फाइनल पुगेको हो ।

शंखमुल र स्पोर्ट्स क्यासलबीचको फाइनल शुक्रबार १२:३० बजे सुरु हुनेछ ।

फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ।

यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
धापाखेलमा भेट्रान्स फुटसल हुँदै
भैरव फुटसलकाे च्याम्पियन 
वडा नम्बर ५ च्याम्पियन
 तीन टोली सेमिफाईनलमा 
चोखाल स्मृति फुटसलको खेल तालिका सार्वजनिक
टेकबहादुर चोखाल स्मृति कप फुटसल शनिबारबाट
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP