• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
साहसिक खेलकुद
  • गृहपृष्ठ
  • साहसिक खेलकुद
नेपाल राफ्ट एन्ड कायाक च्याम्पियन
64x64
बिहिवार, बैशाख ९, २०७८ खेलपाटी संवाददाता

धादिङ । पाँचौं राफ्टिङ तथा नवौं कायाक स्लालम च्याम्पियनसिप अन्तर्गत राफ्टिङ स्पर्धाको उपाधि नेपाल राफ्ट एन्ड कायाक क्लब फिस्लिङले जितेको छ ।

स्प्रिन्टमा ९२, हेड टु हेडमा दुई सय, स्लालममा तीन सय ५० र डाउन वाटर रेसमा तीन सय २२ गरी नौ सय ६४ अंकका साथ नेपाल राफ्ट एन्ड कायाक क्लब च्याम्पियन बनेको हो ।

यसैगरी दोस्रो स्थान हात पारेको त्रिभुवन आर्मी क्लबले स्प्रिन्टमा ८६, हेड टु हेडमा एक सय ८४, स्लालममा दुई सय ६६ र डाउन वाटर रेसमा तीन सय एक गरी आठ सय ३७ अंक जोड्यो ।

तेस्रो स्थान हात पारेको प्याडल नेपालले स्प्रिन्टमा ७६, हेड टु हेडमा एक सय ५२, स्लालममा तीन सय एक र डाउन वाटर रेसमा दुई सय ८७ गरी आठ सय १६ अंक जोड्यो ।

नेपाल राफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा धादिङको त्रिशुली नदीमा भएको च्याम्पियनसिपको उपाधिसँगै नेपाल राफ एन्ड कायाक क्लब फिस्लिङले २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

यस्तै दोस्रो भएको त्रिभुवन आर्मी क्लबले १५ हजार र तेस्रो स्थानमा चित्त बुझाएको प्याडल नेपालले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।

No description available.

यसैगरी नवौं राष्ट्रिय कायाक स्लालम च्याम्पियनसिपतर्फ सुमन तामाङ पहिलो, राजीप त्रिपाठी दोस्रो र सुरेन्द्र माझीले तेस्रो स्थान हात पारे । कायाक स्लालमतर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीले क्रमशः सात हजार, चार हजार पाँच सय र तीन हजार नगद पुरस्कार प्राप्त गरे । महिलातर्फकी एक्ली सहभागी सुष्मा कठायतलाई प्रोत्साहन स्वरुप एक हजार पाँच सय नगद पुरस्कार प्रदान गरिएको थियो ।

मंगलबारबाट सुरु भएको च्याम्पियनसिपमा कायाकमा ५० जनाले प्रतिस्पर्धा गरेका थिए । यस्तै राफ्टिङमा १० टोलीले सहभागिता जनाएका थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल राफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ, उपाध्यक्ष महेन्द्र थापालगायतले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुगल हिमाल वाल क्लाइम्बिङ प्रतियोगिता हुने
पासाङ्ग ल्हामु वाल क्लाइम्बिङ्ग सञ्चालनमा
सुमनलाई उपाधि
नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप बैशाखमा
आर्मीको 'ए' टिमलाई ट्राई एडभेन्चरको उपाधि
आठौं पर्वतीय खेलकुद महोत्सव फागुनमा
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP